Pratibimba 2019 Pratibimba 2019 | Page 15

k|ltlaDa Nature reflects our nature के नै फरक पर्थ्यो र ! सँगै उभभएका सहकमीले बढ् दै गएको भभडलाई दे खाएर भने , “यो जमात अत्यन्तै स्वाथी माभनसहरूको जमात हो । भयनीहरूले बु झ न , भसकून, जीवन सपारून भनेर कभत भमहे नत गररयो, घाँ टी सुकाइयो, सकेजभत गररयो । ऐले हे नु स् न, दे खेर भन नदे खेझै ँ गछु न मतलबीहरू” । सन्दभु भथयो काठमाड ँ भवश्वभवद्यालयको दीक्षान्त समारोह सुरू हुनुअभघको चहलपहल। मङ्भसर अन्तन्तमको कभललो भचसो भवहानी घाममा अभधकाां श पररभचत स्नातकहरू मख्ख, गमक्क अनुहारमा आफ्ना भफँभजएका गाउनका फेरले हामीलाई छुँ दै यताउता भहँ भडरहे का भथए । मान ँ सबै को ध्यान सबै मा भथयो। वा कसैलाई कसैको मतलब भथएन । यसभन्दा अभघ कुनै उपाधीका लाभग गाउन नलगाएकोले मेरो पभन भवद्याथीको रूपमा जीवनको पभहलो दीक्षान्त समारोह भथयो त्यो । म पभन त्यो भदनको भवशेष पोशाकमा सभजएर केही सहकमीहरूको समूहमा उभभएको भथएँ , थोरै मख्ख धेरै खुसी। सँगै उभभएका अकाु सहकमीले फरक मत राखे , “सबै उस्तै हुँ दैनन् , वषौंपभछ सन्तझझएर भेट गनु , सम्मान गनु आउनेहरू पभन त हुन्छन भन । यो पभन बु झ ँ भक आजकलको गु रू -चेला सम्बन्ध समेत लेनदे नको सम्बन्ध जस्तै भइसकेको छ, अत्यन्त औपचाररक । समयले माग अनुसार । अझ भन ँ कथाले मागे अनुसार”। “हो लगभग त्यस्तै ,” मैले आफ्नो भनाइ राखे , ँ “भबल्कुल लेनदे न , औपचाररक । भशक्षकको जीवनमा खातका खात नयाँ माभनसहरू आउँ छन् , अभन पु राना जान्छन् । आएका मध्ये केही प्रभतशत सझझनामा रहन्छन् , र केहीले सन्तझझन्छन् । सबै सम्बन्धहरू सम्हाल्न र भतनलाई न्याय भदन शायद हामी पभन नसकुँला । यसरी पभन हे र ँ न, उसबे ला तपाईँको वरपर रहने , तपाईँलाई गाँ जेर वा तपाईँबाट भागे र दु : ख भदने त्यो ब्याकुल र काँ तर प्राणी अभहले हुभकुएको छ, स्वाधीन भएको छ । तपाईँले पभन भन्नु भएको भथयो होला – आँ टी बन् , गरीखाने बन् , अभहलेकै तालले हो भने घरको न घाटको इन्तन्जभनयर बन्लास् । ऊ त्यही बनेको छ, आँ टी, ज्ञानी र गरीखाने इन्तन्जभनयर । यसमा अभलकभत भए पभन तपाईँको पभन दे न छ भन्ने मा सन्तुभि भलनुस् । अब लेनदे न सकेपभछको सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने उसले भसकेकै छै न भनेर भचत्त बु झाऔँ न”। यो गन्थन गरररहे को भए लन्तम्बन्थ्यो होला, लन्तम्बयो पभन होला । मलाई त्यो भदनको स्नातकको रूपमा मात्र गभफएर समय काट् ने अभधकार भथएन । म त भशक्षक नै भथएँ , दीक्षान्त गाउनले केही अां शमात्र छोभपएको । आफ्नो भजम्मामा केही काम भथयो । साथमा भथए कायु क्रमको वणुन गनु तयार बसेका भभवष्यमा हुनेवाला वैज्ञाभनक र इन्तन्जभनयरहरू । केही समयपभछ म भडग्री थापे र आफ्नो नाम लेखेको कुसीमा हलचल नगरी बसेको भथएँ । दायाँ बायाँ बाट भवभभन्न भवधा र तहका स्नातकहरू अगाभड बभढरहे का भथए । म लाइन, भभड, बू ढा, तन्ने री, क्यामेरा, लाउडन्तिकर, हाइहुइ र आधा दजुन अरू फ्याक्टरहरूल गाँ भजएको भथएँ । उठे र भहड ँ त सबै भन्दा अगाभड बसेको उपल्लो तहको स्नातक । बस ँ त भभड र धुलोले भनल्ला भक जस्तो अवस्था । यभत्तकैमा दायाँपभिको लाइनबाट कसैले कोट्यायो । म फककँ । एउटा हँ भसलो अनुहारले हात लझकाएर भन्यो, “वधाइ छ”। हात भमलाउँ दै धन्यवाद भदएँ । फेरर अकोले त्यसै गर् यो । मैले पभन हाभदु कताका साथ धन्यवाद साथै वधाइ भदएँ । मैले पभहलो व्यन्तिलाई केहीबे र पभछमात्र भचने ँ । लाममा पर पु गेर पभन ऊ मलाई हे रररहे को भथयो । शायद महसुस गर् यो क्यारे मैले भचभननँ भनेर । दोश्रोलाई त दे ख्नेभबभत्तकै भचने ँ । ती दु बै भथए कम्तीमा दसवषुअभघ एक सेमेष्टर पढाएका भवद्याथीहरू । ती दु ईबाहे क डिग्री थाप्न मञ्चमा पु गेका दजजन ौँ अनुहारहरूले मडतर हे रेर मुस्काउन छु टाएका डथएनन् । मेरो नाम पड ौँ दा र म मञ्चमा च ् दा केहीले पछाडिबाट हुइया गनज पडन भ्याएका डथए । आफ्नो खुसीको त्यो क्षणमा केही समय प ाएको डिक्षकको खुसी पडन सम्झिन भ्याउनेहरू आम स्नातकहरूभन्दा फरक नै डथए जस्तो लाग्छ । हो डन, सबै ले कहाौँ माया माछज न् , वा वेवास्ता गछज न र । तर नडचने नदे खेको भए डन, नहाौँ से नबोलेकै भए डन के नै फरक पर्थ्यो र ! िा. हे मराज काफ्ल Nature and Social Concern Society 15