Living Environment Translated Nepali 2014 | Page 39

Fossil कनत पुरानो हो िनी वररपररको िट्टान कनत पुरानो हो िनी पत्ता लगाई  अनमान लाउन सककन्छ | ु Radiometric dating नामक प्रकक्र्ा जसले radioactive element हरुको प्र्ोग गछश ,  त््सले fossil को वास्तववक उमेरको अझ शमल्दो अनमान हदन्छ | ु आजसम्म पत्ता लागेका fossil हरुको रे कर्शमा अझै पनन छटपुट खाली िाउुँ हरु छन ् ु  जसलाई थप खोज गरे र िनश सककन्छ | १३) Evolutionary relationship हरु ननम्नानुसार प्रमाखणत गनश सककन्छ : Homologous structures : ववशिन्न जीवहरुमा िएका समान िनावट तर फरक कामका लाचग प्र्ोग हुने र्रीरका अांगहरु | जस्तै मुसा, िमेरो, र मान्छे को forelimb (हात) को िनावट उस्तै िए पनन हरे कले फरक कामको लाचग प्र्ोग गछश न ् |  Analogous structures : उस्तै कामको लाचग प्र्ोग हुने तर िनावट िने फरक िएको ववशिन्न जीवहरुको अांग जसले ती species छट्टै पखाशहरुिाट evolve िएका हुन ् ु ु िनी दे खाउछ |  Embryology : Embryo ववकास अध्््न गदाश बिशिन्न species को embryo मा कहह े श्रेणीहरुमा समान िनावटहरु दे खखन्छन ् | ्स्ता िनावट पनछ fetus जन्मदा हराउन पनन सक्छन ् | जस्तै मान्छे को embryo ववकास क्रमको एक श्रेणीमा माछाहरुमा हुने जस्तै gill slit दे खखन्छन ् |  Vestigial structures : र्रीरको कहह अांग जसको अहहले कहह काम छै न तर पुखाशको े े र्रीरमा िने कहह काम हुन सक्थ्ो | जस्तै – मानव र्रीर शित्र हुने appendix े  DNA comparision : ववशिन्न प्रकारको जीवहरुको nucleic मा समानता पाइन्छ |  आजिोली antibiotic ले मानश नसक्ने खालका bacteria , pesticide(ककटनार्क) ले नमने ककरा र plant हरुमा दे खखएका genetic फरकहरुले पनन evolution हुन्छ िनी प्रमाखणत गरे को छ | १४) Primate हरुको Evolution  Primate िनेका mammal हरुको समूह हो जसको बिर्ेषता एउटै खालको िुढीऔांला, binocular vision(दवै आुँखा सुँगै िलाउने), र लचिलो काुँध हुन ् | ु  Primate मा monkey, मान्छे र ape हरु पछश न ् |  Hominids िनेका आजिन्दा ४० दे खख ६० लाख िषश अगार्ी अकिकामा दे खखने मानव जातीका पूखाश हुन ् |