Living Environment Translated Nepali 2014 | Page 36

गदाश उनीहरुले कहह अांग िढी र कहह कम उप्ोग गनश थाल्छन िनेका चथए | उनको े े शसद्धान्त गलत साबित िएको चथ्ो | ४) Charles Darwin : Theory of natural selection को प्रस्ताव राखेका वैज्ञाननक जसमा overproduction, variation र competition जस्ता वविार समावेर् गररएका चथए | ५) Natural selection : त््स्तो प्रकक्र्ा जसद्वारा वातावरणको अवस्था सुँग िढी सुहाउुँ दो गुण िएका जीव िढी िाुँच्ने र reproduce गने हुन्छन | ६) Variation : inherit गनश शमल्ने trait जसले कनै जीवलाई आफ्नो जानतको अरु सदस्् िन्दा ु फरक िनाउुँ छ | त््स जीवको DNA मा mutation हुनाले ्स्तो फरक दे खखन्छ | ७) Adaptation : कनै पनन प्रकारको variation जसले गदाश कनै जीवलाई आफ्नो वातावरणमा ु ु िाुँच्न थप सन्जलो िनाइहदन्छ | ८) Gradualism : ्स्तो मोर्ल जसले evolution ननक बिस्तारै हुने प्रकक्र्ा हो र mutation र ै variation को लामो क्रम पनछ एउटा species न्ाुँ species मा पररवतशन हुन्छ िन्ने करा ु दे खाउछ | ९) Punctuated equilibrium : ्स्तो मोर्ल जसले िाुँर्ो हुने evolution दे खाउछ | ्स अनुसार कहह gene हरुमा mutation हुनाले एक्कासी कनै species न्ाुँ species मा evolve हुन्छ | े ु १०) Fossil : लामो सम् अगार्ी मररसकको जीवको िाुँकी रहे को अवर्ेष | े ११) Overproduction : सामान््त्ा िाुँच्न सक्ने िन्दा िढी िच्िा जन्माउने प्रकक्र्ा | १२) Geographic isolation : िौगोशलक अवरोधका कारण population हरु एक अकाशसुँग छट्हटनु ु | १३) Sedimentary rock (पत्रे िट्टान ) : Fossil हरु हुने सम्िावना िढी िएका rock( िट्टान ) | Sand, silt, clay ्ा mud हरु एक आपसमा थवप्रएर र टाुँसीएर ्स्ता िट्टान िन्दछन | ु १४) Radioactive dating : Fossil हरुमा िएको radioactive elementहरु को मापन गरी नतनीहरुको उमेरको अनुमान लाउने तररका | १५) Embryology : Fertilized egg िाट fetus जन्न्मउन्जेल सम्म हुने ववशिन्न बिकासका क्रमको अध्््न | १६) Homologous structures : ववशिन्न जीवहरुमा समान िनावट िएका तर फरक कामका लाचग प्र्ोग हुने अांगहरु |