Living Environment Translated Nepali 2014 | Page 17
UNIT 4 : CELL REPRODUCTION (सेल प्रजनन ् )
Vocabulary
१) Cell cycle : ववकास, DNA को नक्कल ननमाशण र cell division (बििाजन)का प्रकक्र्ा जो
eukaryotic cell मा हुने गछश |
२) Mitosis : एक ककशसमको cell division जसमा एउटा nucleus टुकक्रएर पहहलाको जस्तै
ठ््ाक्क उस्तै दे खखने दइटा nucleus हरुमा बििाजन हुन्छ |
ै
ु
३) Interphase : आकारमा वद्चध हुने िरण
ृ
४) Prophase :mitosis को पहहलो िरण जि chromosome िाक्लो हुन्छ , nuclear membrane
गा्ि हुन्छ र spindle fiber को ववकास हुन्छ |
५) Metaphase : mitosis को दोस्रो िरण जसमा chromosome को जोर्ीहरु सेलको िीि नतर
गएर लाइन लग्न थाल्छन ् |
६) Anaphase : Mitosis को तेस्रो िरण जसमा chromosome को जोर्ी छहटएर सेलको बिपररत
ु
दइ कनामा ताननन्छन |
ु
ु
७) Telophase : Mitosis को अन्न्तम िरण जि दइ उस्तै खालको chromosome को समूह
ु
सेलको दइ कनामा िस्छन र नतनीहरु वररपरी छट्टाछट्टै nuclear membrane को ववकास
ु
ु
ु
ु
हुन्छ |
८) Chromosome : DNA को लामो धागो जो थप्रै gene हरु शमलेर िनेको हुन्छ र gene सुँग
ु
सम्िन्न्धत सिै सूिना िोकको हुन्छ |
े
९) Cytokinesis : Cell को cytoplasm छट्हटने प्रकक्र्ा |
ु
१०) mother cell : mitosis मा बििाजन हुन त्ार परे को मौशलक सेल |
११) daughter cell : mitosis िएर िनेका न्ाुँ सेल |
१२) Asexual reproduction : एउटा जीव िाटै अको जीव जन्मने प्रकक्र्ा जसको DNA, parent
सुँग शमल्दो ( copy) हुन्छ |
१३) Binary fission : Asexual reproduction हुने सिैिन्दा साधारण प्रकक्र्ा जसमा एउटा सेल
टुकक्रएर दइटा उस्तै genetic सूिना िएका ( तथा original cell क जस्तो) न्ाुँ सेल ननमाशण
ै
ु
हुन्छ|